अभिनेत्री थापा राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनित

काठमाडौं । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित हुनुभएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गर्नुभएको हो ।

Back to top button