प्रत्यक्षमा महिलालाई टिकट नदिए विद्रोह गर्ने चेतावनी

सुर्खेत । आसन्न निर्वाचनमा महिलालाई समानुपातिकमा मात्र सीमित नगर्न महिला नेतृहरुले आग्रह गरेका छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ सम्मानजनक टिकट नपाए विद्रोह गर्ने चेतावनीसमेत उनीहरुले दिएका हुन् ।

हरेक दलले प्रत्यक्षतर्फ नै कम्तिमा ३३ प्रतिशत सिटमा महिलाको उम्मेदवारी सुनिश्चित गर्नुपर्ने उनीहरुको माग छ ।

Back to top button