
काठमाडौं । नेकपा एमालेका आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा प्रतिनिधिसभातर्फ १४१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरेर पनि एमालेले देशभर १४१ क्षेत्रमा उम्मेदवारी दिएको हो।
एमालेको सूर्य चिह्न लिएर राष्ट्रिय प्रजान्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि मकवानपुर १ बाट चुनावी मैदानमा हुनुहुन्छ ।
यस्तै, २०७४ सालमा एमाले सबैभन्दा ठूलो दल बनेको थियो। त्यसबेला १०३ सिटमा उम्मेदवारी दिएको एमालेले ८० सिटमा जित निकालेको थियो ।
एमालेबाट यो पटक चुनावी मैदानमा उत्रिएका १४१ जना उम्मेदवारको सूचीः
यी हुन् उम्मेदवारहरुः
१) ताप्लेजुङ : योगेशकुमार भट्टराई
२) पाँचथर : वसन्तकुमार नेम्वाङ
३) इलाम-१ : महेश बस्नेत
४) इलाम-२ सुवासचन्द्र नेम्वाङ
५) झापा-१ : अग्निप्रसाद खरेल
६) झापा-२ : देवराज घिमिरे
७) झापा-४ : लालप्रसाद साँवा लिम्बू
८) झापा-५ : केपी शर्मा ओली
९) संखुवासभा : राजेन्द्रप्रसाद गौतम
१०) तेह्रथुम : विजय सुब्बा
११) भोजपुर : शेरधन राई
१२) धनकुटा : राजेन्द्रकुमार राई
१३) मोरङ-१ : घनश्याम खतिवडा
१४) मोरङ-२ : ऋषिकेश पोखरेल
१५) मोरङ-३ : भानुभक्त ढकाल
१६) मोरङ-४ : विनोदप्रसाद ढकाल
१७) मोरङ-६ : लालबाबु पण्डित
१८) सुनसरी-२ : भीमप्रसाद आचार्य
१९) सुनसरी-३ : भगवती चौधरी
२०) सुनसरी-४ : जगदिशप्रसाद कुसियैत
२१) सोलुखुम्बु : मानबीर राई
२२) खोटाङ : विशाल भट्टराई
२३) ओखलढुंगा : यज्ञराज सुनुवार
२४) उदयपुर-१ : मञ्जकुमारी चौधरी
२५) उदयपुर-२ :अम्बरबहादुर रायमाझी
२६) सप्तरी-३ : ताराकान्त चौधरी
२७) सिराहा-१ : रामशंकर यादव
२८) सिराहा-३ : लिलानाथ श्रेष्ठ
२९) धनुषा-२ : उमाशंकर अरगरिया
३०) धनुषा-३ : जुलीकुमारी महतो
३१) धनुषा-४ : रघुबीर महासेठ
३२) महोत्तरी-१ : लक्ष्मी महतो कोइरी
३३) महोत्तरी-२ : रामपरीक्षण यादव
३४) सर्लाही-२ : राजनारायण साह
३५) सर्लाही-३ : हरिप्रसाद उप्रेती
३६) रौतहट-१ : अजयकुमार गुप्ता
३७) रौतहट-४ : उद्धवप्रसाद रेग्मी
३८) बारा-१ : अच्युतप्रसाद रेग्मी
३९) बारा-३ : ज्वालाकुमारी साह
४०) बारा-४ : एकवाल मियाँ
४१) पर्सा-३ : राजकुमार गुप्ता
४२) पर्सा-४ : जालिम मियाँ मन्सुरी
४३) दोलखा : बालकृष शिवाकोटी
४४) रामेछाप : कैलाशकुमार ढुंगेल
४५) सिन्धुली-१ : प्रदीपकुमार कटुवाल क्षेत्री
४६) सिन्धुली-२ : मनोजजंग थापा
४७) रसुवा : छोवाङ तेन्जिङ तामाङ
४८) धादिङ-१ : भूमिप्रसाद त्रिपाठी
४९) धादिङ-२ : खेमप्रसाद लोहनी
५०) नुवाकोट-१ : बद्री मैनाली
५१) नुवाकोट-२ : नारायणप्रसाद खतिवडा
५२) काठमाडौं-१ : किरण पौडेल
५३) काठमाडौं-२ : मणिराम फुयाल
५४) काठमाडौं-३ : कृष्णबहादुर राई
५५) काठमाडौं-४ : राजन भट्टराई
५६) काठमाडौं-५ : ईश्वर पोखरेल
५७) काठमाडौं-६ : सर्वेन्द्र खनाल
५८) काठमाडौं-७ : श्यामकुमार घिमिरे
५९) काठमाडौं-८ : शिवसुन्दर राजवैद्य
६०) काठमाडौं-९ : कृष्णगोपाल श्रेष्ठ
६१) काठमाडौं-१० : हिमेश केसी
६२) भक्तपुर-१ : नवराज गेलाल
६३) भक्तपुर-२ : महेश बस्नेत
६४) ललितपुर-१ : नवराज सिलवाल
६५) ललितपुर-२ : प्रेमबहादुर महर्जन
६६) ललितपुर-३ : अमृत खड्का
६७) काभ्रेपलाञ्चोक-१ : रेशमबहादुर लामा
६८) काभ्रेपलाञ्चोक-२ : गोकुलप्रसाद बाँस्कोटा
६९) सिन्धुपाल्चोक-१ : सरेश नेपाली
७०) सिन्धुपाल्चोक-२ : शेरबहादुर तामाङ
७१) मकवानपुर-१ : कमल थापा
७२) मकवानपुर-२ :महेशकुमार बर्तौला
७३) चितवन-१ : सुरेन्द्रप्रसाद पाण्डे
७४) चितवन-२ : कृष्णभक्त पोखरेल
७५) गोरखा-१ : रामशरण बस्नेत
७६) गोरखा-२ : अब्दुस सलाम मिया
७७) मनाङ : पोल्देन छेपाङ गुरुङ
७८) लमजुङ : पृथ्वी सुब्बा गुरुङ
७९) कास्की-१ : मनबहादुर गुरुङ
८०) कास्की-२ : विद्या भट्टराई
८१) कास्की-३ : दामोदर पौडेल बैरागी
८२) तनहुँ-१ एकबहादुर रानामागर
८३) तनहुँ-२ किरण गुरुङ
८४) स्याङ्जा-१ : नारायणप्रसाद मरासिनी
८५) स्याङ्जा-२ : पद्माकुमारी अर्याल
८६) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-१ : कृष्णप्रसाद पौडेल
८७) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ : तिलबहादुर महत क्षेत्री
८८) मुस्ताङ : प्रेमप्रसाद तुलाचन
८९) म्याग्दी : हरिकृष्ण श्रेष्ठ
९०) बागलुङ-१ : सूर्यप्रसाद पाठक
९१) बागलुङ-२ : मञ्जु शर्मा
९२) पर्वत : पदम गिरी
९३) गुल्मी-१ प्रदीपकुमार ज्ञवाली
९४) गुल्मी-२ गोकर्णराज विष्ट
९५) पाल्पा-१ नारायणप्रसाद आचार्य
९६) पाल्पा-२ ठाकुरप्रसाद गैरे
९७) अर्घाखाँची : टोपबहादुर रायमाझी
९८) रुपन्देही-१ छविलाल विश्वकर्मा
९९) रुपन्देही-२ विष्णुप्रसााद पौडेल
१००) रुपन्देही-५ : बाशुदेव घिमिरे
१०१) कपिलवस्तु-१ : बलराम अधिकारी
१०२) कपिलवस्तु-२ बृजेशकुमार गुप्ता
१०३) कपिलवस्तु-३ : मंगलप्रसाद गुप्ता
१०४) रुकुम पूर्व : कैलाशकुमार मल्ल
१०५) रोल्पा : पूर्ण बुढामगर
१०५) प्युठान : सूर्यबहादुर थापा क्षेत्री
१०७) दाङ-१ : शान्ता चौधरी
१०८) दाङ-२ : शंकर पोखरेल
१०९) दाङ-३ : कोमल वली
११०) बाँके-१ : सूर्यप्रसाद ढकाल
१११) बाँके-३ : किस्मतकुमार कक्षपती
११२) बर्दिया-१ : लक्ष्मणराज ज्ञवाली
११३) बर्दिया-२ : पंकजसिंह राठोर
११४) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-२ : दिपेन्द्रकुमार अधिकारी
११५) सल्यान : राजेन्द्रवीर राय
११६) डोल्पा : गणेशबहादुर शाही
११७) मुगु : राजबहादुर कार्की
११८) जुम्ला : रतननाथ योगी
११९) कालिकोट : श्री नगिन्द्र शाही
१२०) हुम्ला : दल रावल
१२१) जाजरकोट : निरजप्रसाद आचार्य
१२२) दैलेख-१ रविन्द्रराज शर्मा
१२३) दैलेख-२ लक्ष्मीप्रसाद पोखरेल
१२४) सुर्खेत-१ ध्रुवकुमार शाही
१२५) सुर्खेत-२ अमृतबहादुर बुढाक्षेत्री
१२६) रुकुम पश्चिम : नन्दराम देवकोटा
१२७) बाजुरा : कर्णबहादुर थापा
१२८) अछाम-१ झपटबहादुर बोहरा
१२९) अछाम-२ यज्ञबहादुर बोगटी
१३०) बझाङ : ऐनबहादुर महर
१३१) डोटी : गौरीकुमारी ओली
१३२) कैलाली-१ : तपेन्द्रबहादुर रावल
१३३) कैलाली-२ : झपटबहादुर रावल
१३४) कैलाली-३ : गौरीशंकर चौधरी
१३५) कैलाली-४ : लेखराज भट्ट
१३६) कैलाली-५ : नारदमुनि राना
१३७) दार्चुला : गणेशसिंह ठगुन्ना
१३८) बैतडी : दामोदर भण्डारी
१३९) कञ्चनपुर-१ : तारा लामा तामाङ
१४०) कञ्चनपुर-२ : नरबहादुर धामी
१४१) कञ्चनपुर-३ : निरुदेवी पाल