विकल्पको रूपमा आएको छु, जनता मेरो पक्षमा छन्: जोगी (भिडियोसहित)

विराटनगर । मोरङ क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल जोगीले आफू राजनीतिक दलको विकल्पको रूपमा आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

कोशीसन्देश सँगको संक्षिप्त कुराकानीमा उँहाले आफू काम गर्ने मान्छे हुँ भन्ने जनताले राम्रो सङ्ग बुझेको बताउनुभयो ।

आफू यहि क्षेत्रमा जन्मे हुर्केको ब्यक्ती भएकाले यहाँको हरेक आवश्यकतालाई पनि राम्ररी बुझेको बताउनु भएको छ ।

हेरौं संक्षिप्त भिडियो

Back to top button