
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको माइतीमा जुठो परेकाले यसवर्षको तिहारमा भाईटीका लगाउनुभएन ।
माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ । उहाँका तीन जना भाइमध्ये दुई जना अमेरिका र एक नेपालमै हुनुहुन्छ ।