राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र (पूर्णपाठ)

काठमाडौं । रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

वाचापत्र नाम दिइएको घोषणापत्र अध्यक्ष लामिछानेले आज प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभएको हो ।

हेर्नुहोस् (पूर्णपाठ)…

bacha patra swatantra party

Back to top button