बर्दियाको गुलरियामा रोकिएको मतदान पुनः सुचारु

बर्दिया । बर्दियाको गुलरियामा विष्फोटको आवाज आएपछि रोकिएको मतदान फेरि सुचारु गरिएको छ ।

गुलरिया नगरपालिका–१ खैरापुर स्थित शम्भुशरण मावी मतदान केन्द्रको बाहिर खेतमा विष्फोटको आवाज सुनिएको थियो । सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गर्ने निर्णय गरिएको बताइएको छ ।

Back to top button