पाँचथरमा आज साँझ ७ बजेबाट मतगणना गरिने

फिदिम । पाँचथरमा आज साँझ ७ बजेबाट मतगणना सुरु गरिने भएको छ। जिल्ला समन्वय समितिमा सम्पन्न सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो।

पाँचथरमा ५४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। कुल १ लाख ३८ हजार ९ सय ३२ मतदाता रहेको पाँचथरमा ७४ हजार ८ सय ९८ मत खसेको हो।

Back to top button