मोरङ–६ मा शेखरको अग्रता,पछ्याउँदै लालबाबु

विराटनगर । मोरङ क्षेत्र नम्बर–६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुरुवाती अग्रता लिनुभएको छ । २०० मत गणना हुँदा कोइरालाले ७६ मत पाउनुभएको छ भने नेकपा एमालेका लालबाबु पण्डितले ५९ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोपाल कटवालले २२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले २७ मत पाउनुभएको छ ।

Back to top button