मोरङ ६ मा कांग्रेसको अग्रता

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. ६ मा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ७२१ मत प्राप्त गर्दा नेकपा एमालेका लालबाबु पण्डितले ५३४ मत ल्याउनुभएको छ ।

Back to top button