रिता न्यौपानेलाई पच्छ्याउँदै जीवन

विराटनगर । मोरङको क्षेत्र नं. ६ (१) मा प्रदेशसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार रिता न्यौपानेले अग्रता लिनुभएको छ । उहाँले ६६२ मत प्राप्त गरिरहँदा माओवादी केन्द्रका जीवन आचार्यले ५५७ मतका साथ पच्छ्याईरहनु भएको छ ।

Back to top button