
रुकुमपूर्व । प्रतिनिधिसभातर्फ रुकुमपूर्वमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित हुनुभएको छ। लुम्बिनी प्रदेशको पूर्वसभामुखसमेत रहनुभएका घर्ती १२ हजार २ सय ६२ मत ल्याइ विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कैलाशकुमार मल्लले ५ हजार २ सय ११ मत ल्याउनुभएको छ । घर्ती र मल्लको मतान्तर ७ हजार ५१ छ।