ओखलढुंगामा कांग्रेसका खतिवडा निर्वाचित

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।

उहाँले ३३ हजार ५ सय ५६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गर्नुभयो ।

Back to top button