मोरङ ४(१) मा एमालेका जयप्रकाश चौधरी विजयी (भिडियोसहित)

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेश सभा सदस्यमा नेकपा एमालेका जयप्रकाश चौधरी विजयी हुनुभएको छ ।

उहाँले झिनो मतान्तरले नेपाली कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गर्नु भएको हो । यद्यपि औपचारिक रूपमा भने अन्तिम परिणाम सार्वजनिक गरिएको छैन ।

चौधरीलाई घिमिरेले औपचारिक रूपमा बधाई समेत दिनुभएको छ भने चौधरीले घिमिरेसँग सल्लाह लिएर क्षेत्रको विकासमा लाग्ने बताउनु भएको छ ।

हेरौं भिडियो 

Back to top button