
दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई झिनो मत अन्तरमा पराजित गर्दै नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी हुनुभएको छ ।
शर्माले पोखरेललाई करिब २ सय मतअन्तरले पराजित गर्नुभएको हो । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।