मोरङ–६ प्रदेशसभा(क) बाट माओवादीका आचार्य विजयी

काठमाडौं । मोरङ–६ को प्रदेशसभा (क)बाट जीवन आचार्य निर्वाचित हुनुभएको छ । उहाँले १९ हजार ४ सय ५४ मत ल्‍याएर जित हात पार्नुभएको हो ।

उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को ज्वाइँ समेत हो । उहाँको निकटतम् प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

Back to top button