रौतहट–१ बाट माधव नेपाल ६ हजार बढी मतान्तरले विजयी

रौतहट । रौतहट क्षेत्र नम्बर–१ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी हुनुभएको छ । उहाँले ३३ हजार ५ सय २२ मत ल्याएर विजयी हुनुभएको हो ।

नेपालका निकटम प्रतपद्वन्द्वी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ५ सय २२ प्राप्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नेपाल रौतहट–१ मा ६ हजार ५ सय ९९ मतान्तरले विजयी हुनुभएको हो ।

Back to top button