उदयपुर–१ मा नारायण खड्का विजयी

विराटनगर । उदयपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डा. नारायण खड्का विजयी हुनुभएको छ ।

खड्काले ३१ हजार २ सय ७० मत पाउँदा नेकपा एमालेका मन्जुकुमारी चौधरीले २८ हजार ८ सय ९१ मत प्राप्त गर्नुभएको हो ।

Back to top button