कांग्रेस कार्य सम्पादन समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । समानुपातिकमा पठाउने नामहरुको टुंगो लगाउन बैठक बसेको हो ।

यस्तै कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले पुरुषमा ३ जनाको मात्रै कोटा छ । आकांक्षीहरु धेरै भएकाले सभापति शेरबाहादुर देउवा दवावमा हुनुहुन्छ ।

Back to top button