प्री ओपन सेसनमै सेयर बजारमा गिरावट ‌

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आज प्री ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव २४ अंकले घटेको छ।

नेप्से १ दशमलव २४ अंकले घटेर १९१६ दशमलव ०४ विन्दुमा पुगेको छ। प्री ‌ओपन सेसनमा १४ कम्पनीको सेयर कारोबार भयो।

जसमध्ये ७ को मूल्य बढ्यो भने ६ को घट्यो,बाँकी १ कम्पनीको मूल्य अस्थिर रहयो। यो समयमा ३ लाख ८० हजार ७ सय ३५ रुपैयाँमा ८ सय ९६ कित्ता सेयर खरिदबिक्री भयो।

 

Back to top button