
थाइवान डेमोक्रेटिक सेल्फ गभरमेन्ट लिगको प्रमुखमा सु खोइ निर्वाचित हुनुभएको छ । हिजो भएको पार्टीको ११ औं महाधिवेशनले सुलाई निर्वाचित गरेको हो।
यसमा ३४०० सदस्य मात्र छन्। यो चीनको गैरकम्युनिस्ट पार्टी हो। अधिवेशनले ६९ सदस्सीय केन्द्रीय कमिटी चयन गरेको छ।
यस्तै, चीनमा ८ वटा गैरकम्युनिस्ट पार्टी छन्।