तोलामा ३ सय रुपैँयाले घट्यो सुनको मुल्य

काठमाडौं । आज सुन चाँदीको मुल्य सामान्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैँया र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य आज तोलामा १ लाख २ सय रुपैँया तोकिएको छ ।

हिजो सुन तोलाको १ लाख ५ सय रुपैँया थियो । चाँदी १ हजार ३ सय ९० रुपैँयामा कारोबार भइरहेको छ ।

Back to top button