एसको सचिवालय सदस्यमा नेता भूसाल मनोनित

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ । आज बिहान बसेको एसको बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो ।

गत ४ मंसिरको चुनावअघि नेकपा एमाले छाड्नुभएका भूसालले हिजो एसमा प्रवेश गर्नुभएको थियो ।

Back to top button