रक्षा मन्त्रीमा एमालेका उप्रेती निश्चित

काठमाडौं । नेकपा एमालेका नेता हरि उप्रेती रक्षा मन्त्री बन्ने निश्चित भएको छ । सर्लाहीबाट प्रतिनिधिसभामा विजयी हुनुभएका उप्रेती रक्षामन्त्री बन्ने निश्चित भएको हो ।

उहाँ यसअघि पनि प्रतिनिधिसभामा सर्लाहीबाटै विजयी हुनुभएको थियो ।

Back to top button