प्रदेश १: कांग्रेसको प्रमुख सचेतकमा राई नियुक्त

विराटनगर। प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त हुनुभएको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले आज राईलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको हो । प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।

Back to top button