भूकम्पमा परेर १ जनाको मृत्यु

धनगढी । बाजुरामा आज दिउँसो गएको भूकम्पमा परेर १ जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Back to top button