‘पठान’ को नयाँ रेकर्ड

काठमाडौं । बलिउड अभिनेता शाहरूख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ले बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ ।

भारतीय बजार विश्लेषक तथा समीक्षक तरण आदर्शका अनुसार यस फिल्मले दुई दिनमा विश्वभरबाट २१९ करोड ६० लाख भारु कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको हो।

Back to top button