अभिनेत्री गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

लुम्बिनी । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ। आज भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्नुभएकी एलिजा पत्रकार ऋषि धमलाको पत्नी हो ।

Back to top button