
लखनउबाट कोलकत्ता उडेको एयर एसियाको विमानमा चरा ठोक्किएको छ। लगत्तै विमान इमरजेन्सी अवतरण गरिएको भारतीय मिडियामा समाचार छ।
विमान उड्ने वित्तिकै घटना घटेको हो। चरा ठोक्किए पनि विमान दुर्घटना हुनबाट जोगिएको छ। अहिले यात्रुलाई अर्को उडानबाट पठाउने तयारी भइरहेको छ ।