काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। बैठक माघ २९ र फागुन १ गते तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो।
बैठकमा पार्टीका सांगठनिक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।