सन्दीपलाई भेट्न पाकिस्तानी क्रिकेटर रिजवान नेपालमा

काठमाडौं । पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान नेपाल आउनुभएको छ । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान रिजवान सन्दीप लामिछानेलाई भेट्न नेपाल आउनुभएको हो ।

हिजो नेपाल आउनुभएका उहाँ सन्दीपलाई भेटेर आज स्वदेश फर्कँदै हुनुहुन्छ। भेटमा रिजवानले मानसिक रुपमा बलियो भएर बस्न सन्दीपलाई सुझाउनुभएको छ ।

Back to top button