यूएसआईडी प्रमुख पावर नेपालमा

काठमाडौं । अमेरिकी अन्तराष्ट्रिय विकाश नियोग(यूएसआईडी)की प्रमुख सामन्था पावर नेपाल आइपुग्नुभएको छ । यूएसआईडी प्रमुख पावर केहीबेर अघि काठमाडौं आइपुग्नुभएको हो ।

नेपाल बसाइका क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,परराष्ट्रमन्त्री बिमला राई पौड्याललगायत सरकारी अधिकारीहरू र नागरिक अगुवाहरूसँग भेटवार्ता गर्नुहुने छ ।

Back to top button