काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले १ देखि ५ फागुनसम्म भारत भ्रमण गर्ने हुनुभएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उहाँको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जाकारी दिनुभयो ।