काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको भोलिको बैठक स्थगित भएको छ । २६ माघमा तोकिएको बैठक आज सूचना संसदीय दलका नेता शेरबहादुर देउवाका निजी सचिव केशवराज जोशीले स्थगित भएको जानकारी दिनुभएको हो ।
यस्तै, अर्को बैठक कहिले बस्ने तोकिएको छैन ।