
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबीच भेटवार्ता भएको छ ।
आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पछिल्लो समय कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डसँग निरन्तर भेटवार्ता गर्दै आएका छन् ।