काठमाडौं । संघीय संसदलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले संबोधन गर्नुभएको छ ।
संसद भवन नयाँ बानेश्वरमा उपस्थित भएर उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई संबोधन गर्नुभएको हो ।