प्रधानमन्त्री प्रचण्डसँग अर्थमन्त्री पौडेल र रास्वपा सभापति लामिछानेको भेटवार्ता

काठमाडाँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ ।

उहाँहरूले आज बिहान प्रधानमन्त्री प्रचण्डसँगै छुट्टा–छुट्टै भेटवार्ता गर्नुभएको हो । हिजो साँझ नेपाली कांग्रेस पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँग भेट गरी राष्ट्रपतिमा सघाउन आग्रह गरेको थियो।

आज बिहान पौडेल र लामिछानेले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको बताइएको छ ।

Back to top button