
विराटनगर । नेकपा एमालेले फागुन ५ गते आरम्भ गरेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत प्रदेशका सबै पालिकासम्म हेर्ने गरि नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।
तह-तहका नेताहरुलाई तह अनुसारकै जिम्मेवारी सहित नेकपा एमालेले जनतासम्म नेताहरुलाई खटाएको छ । यहि सन्दर्भमा प्रदेश १ कमिटीले समेत जिम्मेवारी तोकेको छ ।
हेरौं प्रदेश १ मा कस्लाई कहाँ खटाइयो सूचिसहित