काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा जारी छ। आज दिउसोको १ बजे बोलाइएको बैठक ३५ मिनेट ढिलो गरी सुरु भएको हो।