राष्ट्रपति निर्वाचनबारे छलफल गर्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको हो।

बैठक पार्टी कार्यालयमा बेलुका ६ बजे बस्ने छ।

Back to top button