राष्ट्रपतिमा एमालेका उम्मेदवार नेम्वाङ नै विजयी हुनुहुने छ : सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपतिको चुनावमा एमालेका उम्मेदवार सुवास नेम्वाङ नै विजयी हुनुहुने दाबी गर्नुभएको छ ।

पार्टीका तर्फबाट नेम्वाङ उम्मेदवार तय भएपछि सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘सुवास नेम्बाङ राष्ट्रपती उम्मेदवार । बधाई छ सुवास दाई, जितिन्छ ।’

यस्तै, नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ ।

Back to top button