सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।

सरकारी पक्षका वकिलहरुको बहस सकिएपछि सन्दीप पक्षकै वकिलको बहस नसिकिएपछि न्यायाधीहरु सपनाप्रधान मल्ल र कुमार चुडालको इजलासले हेर्दा हेर्दैमा राखेको छ ।

इजलासले सन्दीपको मुद्दामा भोली लगातार सुनुवाइ हुनेगरी पेशी तोकेको छ ।

Back to top button