कपडा पसलमा आगलागी

विराटनगर । विराटनगर महानगरपालिका वडा नं.– १५ स्थित एक कपडाको पसलमा आगलागी भएको छ । अरुण सिनेमा हल छेउमा रहेको उक्त सिरक र डस्नाको पसलमा आज दिउँसो आगलागी भएको हो ।

आगो विराटनगर महानगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण लिने प्रयास जारी रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले जानकारी दिनुभयो ।

क्षतिको बिवरण आउन बाँकी छ ।

Back to top button