आजै काभ्रे पछि अछाममा पनि भूकम्पको धक्का

काठमाडौं । आज बिहान अछाममा पनि भूकम्प गएको छ । बिहान ८ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Back to top button