होलीको पूर्व सन्ध्यामा मोरङ प्रहरीको चेतावनीःउच्छृङ्खल गतिविधि गरे कानूनी कारवाही हुन्छ (भिडियोसहित)

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले होली पर्वको शुभकामना सहित चेतावनी समेत दिएको छ ।

होली पर्वलाई शान्तिपूर्ण तवरले मनाउन आग्रह गर्दै मोरङ प्रहरीले अपरिचित व्यक्तिलाई जबरजस्ति रङ नदल्न, लागु औषध तथा मदिरा सेवन नगर्न आग्रह गरेको छ ।

यस्तै ट्राफिक नियमको पालना गर्न अनुरोध गरेको प्रहरीले उच्छृङ्खल गतिविधि गरे कानूनी कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

हेरौं भिडियो 

Back to top button