राष्ट्रपति समक्ष सरकारले बुझायो उपलब्धीसहितको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले आर्थिक वर्ष ७८–७९ मा गरेका काम र प्राप्त उपलब्धीसहितको वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रपति भवन शीतलन निवासमा विद्यादेवी भण्डारी समक्ष सरकारको उपलब्धीसहितको वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

सो कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

Back to top button