राष्ट्रिय सभाको भोलिको बैठक स्थिगित, चैत ८ गते बस्ने

काठमाडौं। भोलि बोलाइएको राष्ट्रिय सभाको बैठक ९ दिन पर सरेको छ । संसद सचिवालयले भोलि (फागुन २९ गते सोमबार)का लागि बोलाएको राष्ट्रिय सभाको बैठक चैत ८ गतेका लागि सरेको जनाएको छ ।

संघीयस संसद राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘..अध्‍यक्षज्‍यूले कार्यव्‍यवस्था परामर्श समितिको परामर्शमा २०७९ साल चैत ८ गते बुधबार अपरान्ह १ः०१ बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

हेर्नुहोस् सूचनाः

Back to top button