काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँनले उपराष्ट्रपतिमा पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्नुभएको हो ।