जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोली बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक भोलिलाई बोलाइएको हो ।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ ।

यस्तै, मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी हुनुहुन्छ । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ।

Back to top button