मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारमा केहिबेर अघिदेखि मन्त्रिपरिद् बैठक सुरू भएको हो ।

बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने जनाइएको छ। आजदेखि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित नौजना प्रहरी अधिकारी उमेर हदका कारण अबकाशमा जाँदै हुनुहुन्छ ।

Back to top button